Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

सहारा खबर by सहारा खबर
४ भाद्र २०७७
96
SHARES
223
VIEWS
FacebookTwitter
कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

प्यूठान, ३ भाद्र। नेपाली कांग्रेसकी नेतृ निमा गिरी र स्वास्थ्यकर्मी अस्मिता बुढाथोकीले प्यूठान प्रहरीलाई माक्स र स्यानिटाईजर सहयोग गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानमा आउने सेवाग्राही र कार्यस्थलमा खट्ने प्रहरीले प्रयोग गर्ने गरी बुधवार सहयोग हस्तान्तरण गर्नुभएको हो ।

प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीलाई सहयोग उपलब्ध गराउँदै नेतृ गिरीले सहयोग प्रयाप्त नभए पनि अहोरात्र खट्ने सुरक्षाकर्मीहरुलाई सम्झना स्वरुप सानो सहयोगमा सहभागी भएको बताउनुभयो । कोरोना भाईरस संक्रमणको महामारीको यस समयमा फ्रन्टलाईनमा खट्ने सवै निकायलाई सवै क्षेत्रले सहयोग गर्नुपर्ने उहाँको धारणा थियो ।

डिएसपी कार्कीले सहयोगको लागि दुवै जनालाई धन्यवाद दिँदै मुख्य सडक क्षेत्रका खट्ने सुरक्षाकर्मीहरुका लागि अझै सुरक्षा सामाग्री अभाव भएको बताउनुभयो । – प्यूठान समाचार डट कमबाट साभार ।

Related Posts

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित
हेडलाइन

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग
हेडलाइन

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको
हेडलाइन

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज
हेडलाइन

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै
हेडलाइन

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

हेडलाइन

बाढी, पहिरो र चट्याङका कारण वैशाखयता १८१ जनाकाे ज्यान गयाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

४ भाद्र २०७७
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

४ भाद्र २०७७
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

४ भाद्र २०७७
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

४ भाद्र २०७७
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

४ भाद्र २०७७
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

४ भाद्र २०७७
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .