Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

आज र भोलि पानी कम पर्ने

अपडेट by अपडेट
९ श्रावण २०७७
88
SHARES
205
VIEWS
FacebookTwitter
आज र भोलि पानी कम पर्ने

काठमाण्डौ – देशका विभिन्न ठाउँमा आज र भोलि हिजोअस्तिको भन्दा कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

तर पर्सिदेखि भने फेरि पानी पर्ने क्रम बढ्दै जाने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिममा केही पर र पूर्वमा नजिक रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा अलि धेरै पानी पर्नेछ ।

तर आज र भोलि हिजोअस्तिको भन्दा कम पानी पर्ने उहाँको अनुमान छ । आज देशभरीकै मौसम सामान्य बदली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र प्रदेश १, २, ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी राति देशभरीकै मौसम सामान्य बदली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको र प्रदेश १, ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ ।

पानी पर्ने भएकाले साना ठूला नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै नदी किनारमा नजान तथा लगातार पानी पर्दा जमिन गलेकाले पहिरोको जोखिम रहेकाले हिँडडुल गर्दा ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ।अहिले नारायणी नदीमा पानीको सतहले चेतावनी तह पार गरेकाले आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध छ ।

Related Posts

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर
समाचार

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित
हेडलाइन

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग
हेडलाइन

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको
हेडलाइन

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज
हेडलाइन

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै
हेडलाइन

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

९ श्रावण २०७७
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

९ श्रावण २०७७
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

९ श्रावण २०७७
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

९ श्रावण २०७७
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

९ श्रावण २०७७
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

९ श्रावण २०७७
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .