Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

ऐरावती गाउँकार्यपालिकाको बैठक ः विभिन्न निर्णयहरु

अपडेट by अपडेट
३० जेष्ठ २०७७
92
SHARES
215
VIEWS
FacebookTwitter
ऐरावती गाउँकार्यपालिकाको बैठक ः विभिन्न निर्णयहरु

प्युठान (ऐरावती )
ऐरावती गाउँ कार्यपालिकाको क्वारेन्टिन व्यवस्थापन, टोल विकास संस्था गठन तथा अन्य समसायिक विषयमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । यस पूर्व क्वारेन्टिनमा बसेका व्यक्तिलाई दैनिक ३ सय ६० रुपिँया दिईदै आएपनि गत जेठ २७ गते पश्चात क्वारेन्टिनमा बस्ने व्यक्तिलाई तीन सय रुपिँया दिने निर्णय भएको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताउनुभयो । यस पूर्व पालिकाले क्वारेन्टिन व्यवस्थापन गर्दै आएपनि अब विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने छ । सोही अनुसार खाना तथा खाजाको पैसा विद्यालयको नाममा रहेको खातामा निकासा गरिने अध्यक्ष शाहले बताउनुभयो ।
त्यस्तै कार्यपालिकाको बैठकबाट यस आर्थिक वर्षमा गाउँपालिकाबाट साना ठुला योजना गरि तीस सय हाराहारी योजनामा गाउँपालिकाद्वारा विनियोजित दुई लाख रुपिँया सम्मका योजनाहरुकोअनुगमन वडा स्तरीय अनुगमन समितिको सिफारिसको आधारमा भुक्तानी गर्ने निर्णय गरिएको छ । गाउँपालिकाका बस्तीहरुलाई थप सुव्यवस्थित, सुरक्षित एवं चलायमान बनाउन टोल विकास संस्थाहरुको गठन गर्ने प्रकृया अगाडी बढाउन टोल विकास संस्था गठन कार्यविधि स्वीकृत गर्ने निर्णय गरिएको अध्यक्ष शाहले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोस्रो र तेस्रो प्राथमिकिकरणमा रहेका योजनाहरु तत्काल संचालन गर्ने , कालिका विकास केन्द्र र स्ट्रोमा फाउण्डेशनको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत किशोर–किशोरी संवाद केन्द्रलाई सामाजिक दुरी कायम गर्दै पुनः संचालन गर्ने निर्णय पनि कार्यपालिकाको बैठकबाट निर्णय गरिएको छ । यस माहामारीको अवस्थामा यातायात खर्च सम्बन्धित वडा अध्यक्षको सिफारिसमा भालुवाङ देखि यस गाउँपालिका सम्म आउन लाग्ने रकमको ५० प्रतिशत रकम प्रति गाडी दुई हजार रुपिँया उपलब्ध गराईने पालिका अध्यक्ष शाहले बताउनुभयो ।

Related Posts

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर
समाचार

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित
हेडलाइन

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग
हेडलाइन

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको
हेडलाइन

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज
हेडलाइन

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै
हेडलाइन

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

३० जेष्ठ २०७७
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

३० जेष्ठ २०७७
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

३० जेष्ठ २०७७
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

३० जेष्ठ २०७७
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

३० जेष्ठ २०७७
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

३० जेष्ठ २०७७
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .