Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

नेकपा ऐरावती ६ बिजुलीको छैटौँ बैठक सम्पन्न

अन्य पार्टी परित्याग गरि २६ कार्यकर्ता नेकपामा प्रवेश

अपडेट by अपडेट
४ चैत्र २०७६
154
SHARES
359
VIEWS
FacebookTwitter
नेकपा ऐरावती ६ बिजुलीको छैटौँ बैठक सम्पन्न

प्युठान,४ चैत ।
पार्टी एकता सृदृढिकरण एंव जनसम्बन्ध बिस्तार अभियानको क्रममा मंगलबार ऐरावती गाउँपालिका वडा नं ६ बिजुली वडा संगठन कमिटीको पूर्ण बिस्तारित बैठक सम्पन्न भएको छ । वडा कमिटिका अध्यक्ष नारायण थापाको अध्यक्षता, ५ नं प्रदेश कमिटी सदस्य कृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्ला सचिवालय सदस्य एंव गाउँपालिका संगठन कमिटी ईन्चार्ज टिकाबहादुर गुरुङ , सहईन्चार्ज सुरेशचन्द्र थापा , संगठन कमिटी अध्यक्ष एंव पालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेत, पालिका सचिव श्याम थापा लगाएतको उपस्थितीमा बैठक सम्पन्न भएको हो । बैठकको उद्घाटन जिल्ला कमिटी सचिवालय सदस्य एंव पालिका संगठन कमिटीका अध्यक्ष बुद्धबहादुर बस्नेत र कमिटी सचिव श्यामबहादुर थापालाई सदस्यता नविकरण गराएर गरिएको थियो ।
बैठकमा प्रमुख अतिथि घिमिरेले अब नेकपा जनतासंगको सम्बन्ध बिस्तारका हिसाबले ,संगठन सुदृढिकरणका हिसाबले, एकता मजबुत पार्ने हिसाबले, समृद्ध नेपाल र सुखी नेपालीको नारा पुरा गर्न, जनताको जनवाद हुदैँ समाजबादमा पुग्न पार्टी केन्द्र देखी तलसम्म दत्तचित्तका साथ अगाडी बढेको बताउनुभयो । साथै उहाँले सानातिना,घिसेमिसे राजनीति गरि जनतालाई नअलमल्याउन नेपाली काग्रेस र राष्ट्रिय जनमोर्चालाई चेतावनी दिनुभयो ।
त्यस्तै पालिका संगठन कमिटी अध्यक्ष बस्नेतले यो ठाउँ आफ्नो जन्मथलो भएको हुँदा यहाँका स–साना विषयमा आफ्नो ध्यानाकर्षण हुने बताउनुभयो । आफुले चुनाव लड्दै गर्दा बोलेका प्रतिबद्धताहरु धेरै पुरा गरिसकेको उहाँको भनाई थियो । जसमध्ये बिजुलीको लिफ्ट खानेपानीको सुरुवात भएको छ , मेहेन्द्रदिप लिफ्ट खानेपानी सुरुवात भएको छ, वडा कार्यालयदेखी पालिकासम्म जोड्ने मोटरबाटोको स्तरउन्नती गरिएको छ, जोगिटारी देखी चुकापुल सम्मको सड्क स्तरउन्नती गरिएको छ , बैरेनी दमारको विकासे कुलोलाई बजेटको व्यवस्था गरि काम अगाडी बढाईएको छ, जनता मावि बिजुलीमा खानेपानी पु¥याईएको , छापेखोला फाँटमा बेमौषमी तरकारी खेतिका लागि टनेलको काम अगाडी बढाएको, कैयन किसानहरुलाई अनुदान व्यवस्था मिलाएको, धार्मिक स्थलहरुको व्यवस्थापन गरिएको, असाहाय र विपन्न व्यक्तिहरुका लागि उपचारका लागि आर्थिक व्यवस्था मिलाएको, संघ र प्रदेश सरकारको समन्वयमा अन्य कामहरु अगाडी बढेका छन् । साथै उहाँले मतदातासंग यसै गरि यहाँका मतदाताले बलियो साथ दिदासम्म आफ्नो जीवनकालमा धेरै कामहरु गर्ने बाँचा समेत गर्नुभयो । वडा कमिटी सचिव रेशम थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
२६ जना नेकपामा प्रवेश

बैठकमा नेपाली काग्रेस र राजमो परित्याग गरि २६ जना कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । प्रमुख अतिथि घिमिरे र पालिका पार्टी ईन्चार्ज गुरुङले अबिर लगाई नवप्रवेशीलाई पार्टी स्वागत गर्नुभएको थियो । गत फागुन २८ गतेबाट ‘समृद्ध नेपाल सुखी नेपालीको आधार , सुदृढ पार्टी सुशासन र लोक प्रिय सरकार भन्ने नारा लिई सञ्चालन गरिएको अभियानले तिव्रता लिएको पार्टी संगठन कमिटी संगठन कमिटी सचिव श्याम थापाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘हामी अन्य वडामा पनि यो अभियानलाई तिव्रता दिने छौँ ।’ ऐरावती गाउँपालिका संगठन कमिटीले बुधवार वडा नं ४ र वडा नं ५ मा बैठक सम्पन्न गर्ने समेत पालिका संगठन कमिटी सचिव थापाले बताउनुभयो ।

Related Posts

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर
समाचार

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित
हेडलाइन

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग
हेडलाइन

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको
हेडलाइन

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज
हेडलाइन

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै
हेडलाइन

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

४ चैत्र २०७६
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

४ चैत्र २०७६
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

४ चैत्र २०७६
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

४ चैत्र २०७६
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

४ चैत्र २०७६
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

४ चैत्र २०७६
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .