Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

जनता आवास कार्यक्रम मार्फत प्यूठानमा ११० घर बन्दै

अपडेट by अपडेट
१ पुष २०७६
637
SHARES
578
VIEWS
FacebookTwitter
जनता आवास कार्यक्रम मार्फत प्यूठानमा ११० घर बन्दै

तस्विर ः गुगलबाट

सागर रिजाल
१ पुस २०७६, प्यूठान ।
प्रदेश सरकारले प्यूठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रम मार्फत जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा एक सय १० घर निर्माण हुने छन् । यस आर्थिक वर्षमा जिल्लाको क्षेत्र नम्बर १ र २ मा ५५÷५५ वटा घर निर्माण हुने प्रदेश सभा सदस्य (सांसद) हरिप्रसाद रिजालले जानकारी दिनुभयो । दलित, जनजाति, विपन्न र पिछडियाका वर्गको लागि जनता आवास कार्यक्रम मार्फत घर निर्माण हुने सांसद उहाँले बताउनुभयो ।
प्रति घर तीन लाख ३० हजार बजेट
प्रदेश सरकारले प्रति घर निर्माणका लागि प्रतिघर तीन लाख ३० हजारका दर बजेट विनियोजन गरेको छ । २० प्रतिशत स्वयं व्यक्तिले श्रमदान गर्नेछन् । दुई कोठा, ट्वाईलेट, ब्रण्डा सहित सहितको घर बन्नेछन् । विपन्न परिवारको व्यक्तिगत जग्गा भएमा उनीकै जग्गामा र नभएमा पालिकास्तरबाट त्यसको व्यवस्थापन गरि घर निर्माण हुनेछन् ।
जनता आवास मार्फत अब बन्ने घर चालु आर्थिक वर्षको असारसम्म निर्माण सम्पन्न हुनेछन् । पालिकाहरुको निर्णय र प्राविधिकले अनुगमन गरेपछि घर निर्माणको कार्य सुरुवात गरिनेछ । घर निर्माणको आवश्यकता पहिचान गरि आगामी वर्ष यसलाई थप विस्तार गरिनेछ सांसद रिजालले बताउनुभयो ।
जिल्लाका यी क्षेत्रमा निर्माण हुदैछन् घर
प्यूठान क्षेत्र नं १ अन्र्तगत प्यूठान नगरपालिका–३ विजयनगरको दलित ब्स्तिमा ११, स्वर्गद्धारी नगरपालिका–८ चाल्नेटारको १२ दलित परिवार, ऐरावती गाउँपालिका–१ दाङवाङको खल्नेटामा १४ वटा, सरुमारानी गाउँपालिका–१, २, ३ र ४ मा १८ वटा नयाँ घर निर्माण हुने भएका छन् ।
यसैगरी क्षेत्र नम्बर २ अन्र्तगत गौमुखी गाउँपालिका–४ पुँजामा १५ वटा, गौमुखी गाउँपालिका–६ लिवाङमा ७ वटा, झिमरुक गाउँपालिका–७ मा १५, प्यूठान नगरपालिका–८ मा १३ घर निर्माण गर्न निर्णय भएको छ । यस्तै प्यूठान नगरपालिका–७ मा ५ वटा लक्षित वर्गको लागि नयाँ घर निर्माण हुने भएको हो ।
अगिल्लो वर्ष २६ घर लक्षित वर्गलाई हस्तान्तरण
गत वर्ष प्रदेश सरकारको बजेट मार्फत जिल्लामा २६ नयाँ घर निमार्ण भएका थिए । निर्माण गरिएका घरहरु लक्षित वर्गलाई हस्तान्तरण गरिसकेको प्रदेश सभा सदस्य रिजालले जानकारी दिनुभयो । गत वर्ष जिल्लाको सरुमारानी गाउँपालिकामा अन्र्तगतका बस्तिमा १८ र नौवहिनी गाउँपालिका–५ मा ८ वटा घर निमार्ण भएका थिए ।

Related Posts

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर
समाचार

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

विदेशबाट फर्केका यूवा कृषिमा भविष्य खोज्दै
कृषी

विदेशबाट फर्केका यूवा कृषिमा भविष्य खोज्दै

पूर्व प्रधानाध्यापकद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
समाचार

पूर्व प्रधानाध्यापकद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

ऐरावती गाउँकार्यपालिकाको बैठक ः विभिन्न निर्णयहरु
प्रदेश

ऐरावती गाउँकार्यपालिकाको बैठक ः विभिन्न निर्णयहरु

समाचार

प्यूठानमा गाई काटेको आरोपमा ३ जना पक्राउ

नेकपाले १ पार्टि सदस्यलाइ प्युठानमा पार्टिबाट निष्कासन गर्यो
समाचार

नेकपाले १ पार्टि सदस्यलाइ प्युठानमा पार्टिबाट निष्कासन गर्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

१ पुष २०७६
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

१ पुष २०७६
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

१ पुष २०७६
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

१ पुष २०७६
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

१ पुष २०७६
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

१ पुष २०७६
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 SaharaKhabar.Com | By: HostMero .