कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर
सहारा खबर
प्यूठान, ३ भाद्र। नेपाली कांग्रेसकी नेतृ निमा गिरी र स्वास्थ्यकर्मी अस्मिता बुढाथोकीले प्यूठान प्रहरीलाई माक्स र स्यानिटाईजर सहयोग गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानमा आउने सेवाग्राही र कार्यस्थलमा खट्ने प्रहरीले प्रयोग गर्ने गरी बुधवार सहयोग हस्तान्तरण गर्नुभएको हो । प्रहरी...